About me
I have spent more than a decade in Journalism learning that a country is best understood one careful sentence at a time. I report and produce multimedia journalism, write and recite poetry, tell stories, read literature, law and philosophy — because literature, philosophy, history and the courtroom are all arguments about the same thing: how people should live together.
My work sits where literature, philosophy, history, law and digital storytelling meet — in print, on air, and on screen.
Currently — Head of Digital Communications, Lex Nepal Institute of Law · MA English Scholar, Tribhuvan University · Kathmandu, Nepal

Everything here is written in Nepali, English, or both. Each entry is labelled so you know before you begin.
10+ yearsIn journalism
MultimediaProducer & editor
PoetPoetry recitation artist
Law studentLLB, Tribhuvan University
KathmanduBased in Nepal
Featured article
-
आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, है ?
आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् । सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु । अनि कोइलाले घरको भुई कोर्दै चिनाएका देवनागरी लिपीका अंकहरुपनि बढिजसो प्रयोगमा आएनन् । बरु… Read more
FEATURED POEM · कविता
-
उडान
आमा,तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीचमैले आँखाका ढकनी खोलेँ ।आङमा अवनिको चिसोरगतमा तिम्रै न्यानोपनतिम्रा आँखाको अपेक्षाको भकारी
Featured video
-
माधव घिमिरेको गौरी (शोककाव्य)
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
-
Poem
उडान
आमा,तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीचमैले आँखाका ढकनी खोलेँ ।आङमा अवनिको चिसोरगतमा तिम्रै न्यानोपनतिम्रा आँखाको अपेक्षाको भकारीर मेरो अनिमिष नियालाइकस्तो अविस्मरणीय थियो– त्यो पल…
-
Article
आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, है ?
आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् । सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न…
-
Story
बाइ, ह्याभ–अ–गुड्–टाइम् !
कलेज सकिन तीन दिन मात्र बाँकी हुँदा पण्डित् बिराले भेट्न बोलाएकै ठाउँमा थियो । उसले निकै बेर कुर्यो तर बिरा आइनँ ।…
-
Poem
घडियालको जन्मदिन
गिन्नी केक ल्याउँदै नल्याउनूयसपालि घडियाल अघाएको छ दसकौंसम्म यसले कीरा, माछा, भ्यागुता र छेपाराहरू खायो वर्षौँसम्म मान्छेहरू पनि खायोपछि के भयो कुन्नीयसलाई…
-
Article
खौँ पर्व : बाजुराको मौलिक पहिचान
धान रोपेको महिना दिन भयो । कोदो हरियाली छ । कुनै कुनै खेतबारीमा त मकै, चिनो र कागुनो पनि कलिलै छ ।…
Career so far
-
Kantipur TV HD
Oct 2022 – Dec 2024 · Kathmandu, Nepal
As a Sub Editor at Kantipur TV HD, my role entails meticulously checking and editing text for accuracy before publishing it on TV’s various digital platforms, including social media. Additionally, I am responsible for rewriting body copy to enhance clarity, uniformity and readability, as well as proofreading and reviewing multimedia content at various stages of…
-
Script Writer – “Aama” TV Program | Season 4
– Listened to pre-recorded raw interviews of guests, took notes, and arranged plots to identify key points and themes. – Conducted in-depth research to enhance the quality and relevance of program content. – Developed the framework and structure for weekly episodes. – Drafted engaging and coherent scripts aligned with the program’s tone and objectives. –…
Selected portfolio
-
सौँरा बज्जूको कथा
मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी बस्तीहरूमा पुग्नु भयो भने त्यहाँका घरहरू देखि तपाइलाई आश्चर्य लाग्न सक्छ ।माटोका छत– पहिलो…
-
Bajura: Himali Gaupalika Documentary
You should watch this documentary to understand the real story of Himali Rural Municipality in Bajura District, Sudurpashchim…
-
(Full Audiobook) Divya Upadesh | दिव्य उपदेश
पृथ्वीनारायण शाहको दिव्य उपदेश केवल ऐतिहासिक दस्तावेज होइन, यो नेपाल राज्य निर्माणको राजनीतिक दर्शन, राज्यनीति, युद्धनीति, कूटनीति र…





