‘चिसो मान्छे’ चिसा मान्छेहरूकै कथा हो त?

चलचित्रकी मूल पात्रले भने अनुसार, चिसो मान्छे त्यो हो; जसले अति कम उमेरमै उनलाई बिहे गरि ल्यायो । घरमा दिनुसम्म दुःख दियो, दमन गर्‍यो, अत्यन्त पीडा दियो र नियमित हिंसा सहन बाध्य बनायो । उसले अन्याय विरुद्ध कहिल्यै कसैलाई बोल्न दिएन । अन्ततः तीनलाई बेमतलब गाउँमा छाडी उ विदेश गयो ।

अर्थात् त्यही मान्छे जो अहिले विदेशी रातो बाकसमा चिसिएर आएको छ ।

कविता – तिम्रो याद आउँदैन !

कविता तिम्रो याद आउँदैन ! मिमराज तिम्रो याद आउँदैन ! म यात्रामा भएको बेला तिम्रो याद आउँदैन । किनकि, म भेट्छु– बहिनी जस्ता पुष्प वृक्ष, छोरी जस्ता सुनगाभा, आमा जस्ता …

पूरा पढ्नुहोस्

Karnali rafting: next stage of Joy!

यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो । वर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ–हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो । यत्रो नदी छेउ मै छ–खेतहरुमा खडेरी छ ।यत्रो नदी छेउ मै …

पूरा पढ्नुहोस्

नढलेको स्कूल र नउठेका विद्यार्थी

केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले । पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो र खेत जोतेका गोरुहरु ढले । मओवादी जनयुद्धसँगै …

पूरा पढ्नुहोस्

उल्लास विहीन नव वर्ष

दुनीयाँ आज २०७३ साललाई विदाई गर्दैछ । अनि चौहत्तर साललाई अधिक हर्ष र उल्लसका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३ सय पैँसठ्ठी दिन उदासिन बनेकाहरुको अनुहारमा समेत उमङ्गको …

पूरा पढ्नुहोस्

आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् ।  सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु । …

पूरा पढ्नुहोस्

ज्यानको बाजि लगाएर पश्चिम यात्रा

परिचित व्यक्तिहरूसँग यात्रागर्न म निकै रुचाउँछु । त्यो भन्दा बढी म अपरिचितसितको यात्रामा रुचाउँछु । र त बढिजोसो दसैँ–तिहार म एक्लै घर पुगेँ अनि फर्किएँ । यस वर्षको दसैँमा पनि …

पूरा पढ्नुहोस्

म, मेरा बा र बा’को रेडियो

डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनिँदा समेत बा रेडियो सुन्थे । छिमेक मस्त निदाई सक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो । बा यति धेरै रेडियो प्रेमी कसरी थिए, थाहा पाइनँ ।