Skip to content
Mimraj Pandeya

Mimraj Pandeya

Journalist · Poet · Storyteller

Mimraj Pandeya is passionate about storytelling, philosophy, and personal growth. Driven by curiosity, he delves into cultures, literature, and the human experience. Always learning and striving to be genuine, Mimraj shares his knowledge with those around him. He is committed to making meaningful connections and building a strong personal brand. Above all, he values his love for Nepali poetry, family, and justice.

29 entries published

  • Post

    संगठित संस्थातर्फ पाँचौँ तहको नतिजा ! (५९० पेजसहित)

    लोक सेवा आयोगको सहायकस्तर प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पदको पूर्वयोग्यता (२०८३ असोज ३ मा भएको) परीक्षामा सहभागी हुनुभएका साथीहरू,…

    ने१ मिनेट

  • Timro Yad Aaudaina Mimraj Pandeya

    तिम्रो याद आउँदैन !

    तिम्रो याद आउँदैन !म यात्रामा भएको बेला तिम्रो याद आउँदैन ।किनकि, म भेट्छु–बहिनी जस्ता पुष्प वृक्ष,छोरी जस्ता सुनगाभा,आमा जस्ता बुट्यान,बुवा जस्ता रुख,उदास…

    ने१ मिनेट

  • Kavita

    सुन्नै पर्ने ६ छन्द कविता

    के लेख्नु मैले पर्‍यो : माधव घिमिरे, छोडेर जाने दिन : गंगानाथ कोइराला, चरीको विलाप : लेखनाथ पौड्याल

    ने१ मिनेट

  • Arun Baral

    फक्ताङलुङ र कोशी किनार

    ‘फक्ताङलुङ र कोशी किनार’ लेखक तथा सर्जक अरुण बराल द्वारा रचित एक भावुक र सुन्दर नेपाली कविता हो। यो कविता नेपालको पूर्वी…

    ने२ मिनेट

  • Mimraj pandeya

    उडान

    आमा,तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीचमैले आँखाका ढकनी खोलेँ ।आङमा अवनिको चिसोरगतमा तिम्रै न्यानोपनतिम्रा आँखाको अपेक्षाको भकारीर मेरो अनिमिष नियालाइकस्तो अविस्मरणीय थियो– त्यो पल…

    ने१ मिनेट

  • Mimraj With Saura

    सौँरा बज्जूको कथा

    मध्यपश्चिम र सुदूरपश्चिमका पहाडी बस्तीहरूमा पुग्नु भयो भने त्यहाँका घरहरू देखि तपाइलाई आश्चर्य लाग्न सक्छ ।माटोका छत– पहिलो घरको छत दोस्रोको आँगन,…

    ने२ मिनेट

  • Himali Rural Municipality

    Bajura: Himali Gaupalika Documentary

    You should watch this documentary to understand the real story of Himali Rural Municipality in Bajura District, Sudurpashchim Province, Nepal—its vast Himalayan…

    EN1 min read

  • Mimraj – Chamchalai vote

     कविता – चम्चालाई भोट

    चम्चा तिम्रो हातमा थियोथाली तिम्रै भुइँमा थियोडाडु, पन्युँ, ताउलो र ताप्केतिम्रो भान्छामा थियोतर पोहोरको चुनावमातिमीले चम्चा रोज्यौ। तिमीले चम्चा रोज्यौकिनकि थालको मासुभातरसिलो…

    ने१ मिनेट