Read Time:1 Minute, 40 Second चम्चा तिम्रो हातमा थियोथाली तिम्रै भुइँमा थियोडाडु, पन्युँ, ताउलो र ताप्केतिम्रो भान्छामा थियोतर पोहोरको चुनावमातिमीले चम्चा रोज्यौ। तिमीले चम्चा रोज्यौकिनकि थालको मासुभातरसिलो रसबरीर कचौराको लालमोहनभर्खर तिम्लाई चम्चाले चखाएको’थ्यो। क्षणिक चम्चे...
Latest posts
चलचित्रकी मूल पात्रले भने अनुसार, चिसो मान्छे त्यो हो; जसले अति कम उमेरमै उनलाई बिहे गरि ल्यायो । घरमा दिनुसम्म दुःख दियो, दमन गर्यो, अत्यन्त पीडा दियो र नियमित हिंसा सहन बाध्य बनायो । उसले अन्याय विरुद्ध कहिल्यै कसैलाई बोल्न दिएन । अन्ततः तीनलाई बेमतलब गाउँमा छाडी उ विदेश गयो । अर्थात्...
Read Time:1 Minute, 38 Second गिन्नी, केक ल्याउँदै नल्याउनूयसपालि घडियाल अघाएको छ दसकौंसम्मयसले कीरा, माछा, भ्यागुता र छेपाराहरू खायोवर्षौँसम्म मान्छेहरू पनि खायोपछि के भयो कुन्नीयसलाई कीरा, माछा, भ्यागुता र छेपाराहरू गन्हाउन थालेमान्छेहरू पनि साह्रै घिन लाग्न थाले त्यसपछि घडियालले...
Read Time:1 Minute, 13 Second कविता तिम्रो याद आउँदैन ! मिमराज तिम्रो याद आउँदैन !म यात्रामा भएको बेला तिम्रो याद आउँदैन ।किनकि, म भेट्छु–बहिनी जस्ता पुष्प वृक्ष,छोरी जस्ता सुनगाभा,आमा जस्ता बुट्यान,बुवा जस्ता रुख,उदास हजुरआमा जस्तो खोला, रउदार हजुरबा जस्तो माटो ।म किताब पढेको बेला तिम्रो...
Read Time:1 Minute, 13 Second यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो । वर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ–हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो । यत्रो नदी छेउ मै छ–खेतहरुमा खडेरी छ ।यत्रो नदी छेउ मै छ–बस्तीहरु अन्धकार छन् । कसैका छोराछोरी बगाएर आमाहरुमा आँशु ल्याउँछ ।कसैका...
Read Time:34 Second मेरा एघार गजल – मिमराज बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे …कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न र हेर्न मिल्ने बनाऊँ भन्ने,भिडियो तयार गर्न कमलराज...
पण्डित खुला थियो र खाली थियो– उसका बिरासित बोल्ने विषय नै हुदैनथे । बिरा भरिएकी थिई । तर खुल्न सक्दीनथी । यस्तो धेरै पटक भयो... पण्डितले उसका निमित्त जे जति काम गरी दियो ती सबै बिराका भेट्ने बहाना मात्र थिए भन्ने उसले बुझेकै थिएन । जब बुझ्यो कलेज पनि सकियो । बिरा पनि तन्काएर छाडेको...
Read Time:4 Minute, 56 Second केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले । पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो र खेत जोतेका गोरुहरु ढले । मओवादी जनयुद्धसँगै छुवाछुत र छाउपडी ढल्यो । जाँड, रक्सी र जुवा–तास बन्द भयो । छोरीले पढ्नु हुदैन र पढाउनु पनि हुदैन...
Read Time:6 Minute, 43 Second दुनीयाँ आज २०७३ साललाई विदाई गर्दैछ । अनि चौहत्तर साललाई अधिक हर्ष र उल्लसका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३ सय पैँसठ्ठी दिन उदासिन बनेकाहरुको अनुहारमा समेत उमङ्गको नवीन चमक बढ्दैछ, नव वर्षको आगमनले । भित्रेपात्रोहरुले पनि प्रत्येक सालहरु झैँ जीवन...