Skip to content
Category

Blog

  • आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

    आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् ।  सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु ।…

    ने६ मिनेट

  • ज्यानको बाजि लगाएर पश्चिम यात्रा

    परिचित व्यक्तिहरूसँग यात्रागर्न म निकै रुचाउँछु । त्यो भन्दा बढी म अपरिचितसितको यात्रामा रुचाउँछु । र त बढिजोसो दसैँ–तिहार म एक्लै घर पुगेँ अनि फर्किएँ ।

    ने७ मिनेट

  • म, मेरा बा र बा’को रेडियो

    डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनिँदा समेत बा रेडियो सुन्थे । छिमेक मस्त निदाई सक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो ।…

    ने३ मिनेट

  • सौँरा बज्जूको कथा

    एक्लो ज्यान, सानो घर र थोरै सम्पत्तिको कत्रो माया हो, कत्रो चिन्ता हो यिनलाई ? उनको खटाइ देखी म मोहित थिएँ । लाग्थ्यो– सौँरा सानैदेखि यस्तै थिइन होला त ?…

    ने२ मिनेट