Skip to content

मेरा एघार गजल – मिमराज

ने१ मिनेट

11 Ghazal of Mimraj Pandeya

बाजुराबाट काठमाडौँ आएपछीको समयमा  केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे …

कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न र हेर्न मिल्ने बनाऊँ भन्ने,

भिडियो तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुवैलाई धन्यवाद !

म तपाइका प्रतिकृतहरूको पर्खाइमा हुनेछु ।

तपाईंलाई कस्तो लाग्यो?

Responses

Leave a Reply

कमेन्ट गर्न फेसबुकबाट साइन इन गर्नुहोस्। फेसबुकबाट साइन इन