Category
Blog
-
कविता – चम्चालाई भोट
चम्चा तिम्रो हातमा थियोथाली तिम्रै भुइँमा थियोडाडु, पन्युँ, ताउलो र ताप्केतिम्रो भान्छामा थियोतर पोहोरको चुनावमातिमीले चम्चा रोज्यौ। तिमीले चम्चा रोज्यौकिनकि थालको मासुभातरसिलो रसबरीर कचौराको लालमोहनभर्खर तिम्लाई चम्चाले चखाएको’थ्यो। क्षणिक चम्चे स्वादमा…
-
कविता – चम्चालाई भोट
चम्चा तिम्रो हातमा थियोथाली तिम्रै भुइँमा थियोडाडु, पन्युँ, ताउलो र ताप्केतिम्रो भान्छामा थियोतर पोहोरको चुनावमातिमीले चम्चा रोज्यौ। तिमीले चम्चा रोज्यौकिनकि थालको मासुभातरसिलो रसबरीर कचौराको लालमोहनभर्खर तिम्लाई चम्चाले चखाएको’थ्यो। क्षणिक चम्चे स्वादमा…
-
‘चिसो मान्छे’ चिसा मान्छेहरूकै कथा हो त?
चलचित्रकी मूल पात्रले भने अनुसार, चिसो मान्छे त्यो हो; जसले अति कम उमेरमै उनलाई बिहे गरि ल्यायो । घरमा दिनुसम्म दुःख दियो, दमन गर्यो, अत्यन्त पीडा दियो र नियमित हिंसा…
-
कविता – घडियालको जन्मदिन
गिन्नी, केक ल्याउँदै नल्याउनूयसपालि घडियाल अघाएको छ दसकौंसम्मयसले कीरा, माछा, भ्यागुता र छेपाराहरू खायोवर्षौँसम्म मान्छेहरू पनि खायोपछि के भयो कुन्नीयसलाई कीरा, माछा, भ्यागुता र छेपाराहरू गन्हाउन थालेमान्छेहरू पनि साह्रै घिन…
-
कविता तिम्रो याद आउँदैन ! मिमराज तिम्रो याद आउँदैन ! म यात्रामा भएको बेला तिम्रो याद आउँदैन । किनकि, म भेट्छु– बहिनी जस्ता पुष्प वृक्ष, छोरी जस्ता सुनगाभा, आमा जस्ता…
-
Karnali rafting: next stage of Joy!
यस कर्णालीले हामीलाई सुन्दरता मात्र दिएको थियो । वर्खामा काठ ल्याउँथ्यो; दाउरा बनाउँथ्यौँ–हिउँदमा हेरी चित्त बुझाउनु मात्र थियो । यत्रो नदी छेउ मै छ–खेतहरुमा खडेरी छ ।यत्रो नदी छेउ मै…
-
मेरा एघार गजल – मिमराज
बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे … कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्योः रेकर्ड…
-
तिहार
आयो तिहार सबतिर आयो घर आँगनभरी पुष्प बसायो शुभकामनाका सन्देश बोकी देउसी-भैलो खेल्दै पवन आयो
-
नढलेको स्कूल र नउठेका विद्यार्थी
केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले । पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो र खेत जोतेका गोरुहरु ढले । मओवादी जनयुद्धसँगै…
-
उल्लास विहीन नव वर्ष
दुनीयाँ आज २०७३ साललाई विदाई गर्दैछ । अनि चौहत्तर साललाई अधिक हर्ष र उल्लसका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३ सय पैँसठ्ठी दिन उदासिन बनेकाहरुको अनुहारमा समेत उमङ्गको…