लोक सेवा आयोगको सहायकस्तर प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पदको पूर्वयोग्यता (२०८३ असोज ३ मा भएको) परीक्षामा सहभागी हुनुभएका साथीहरू, तपाईंको नतिजा के भयो? यहाँ हेर्नुहोस् ।
लोकसेवा आयोगका अनुसार
परीक्षा दिने : ६९ हजार ८०३ जना जना थिए
छनोट भएका : १८,२३६ जना (२६.१२%)
छनोटमा नपरेका: ५१ हजार ५६७ जना (७३.८८%)
#लोकसेवा #नायबसुब्बा #LokSewaAayog #लोकसेवा_तयारी #संगठित_संस्था
टिप्पणी लेख्नुहोस्