आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् ।  सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न सिकाएका बाह्रखरीको मात्रै आजसम्म साथ पाइरहेको छु । …

पूरा पढ्नुहोस्

ज्यानको बाजि लगाएर पश्चिम यात्रा

परिचित व्यक्तिहरूसँग यात्रागर्न म निकै रुचाउँछु । त्यो भन्दा बढी म अपरिचितसितको यात्रामा रुचाउँछु । र त बढिजोसो दसैँ–तिहार म एक्लै घर पुगेँ अनि फर्किएँ । यस वर्षको दसैँमा पनि …

पूरा पढ्नुहोस्

म, मेरा बा र बा’को रेडियो

डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनिँदा समेत बा रेडियो सुन्थे । छिमेक मस्त निदाई सक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो । बा यति धेरै रेडियो प्रेमी कसरी थिए, थाहा पाइनँ ।