Skip to content
Mimraj Pandeya

Mimraj Pandeya

Journalist · Poet · Storyteller

Mimraj Pandeya is passionate about storytelling, philosophy, and personal growth. Driven by curiosity, he delves into cultures, literature, and the human experience. Always learning and striving to be genuine, Mimraj shares his knowledge with those around him. He is committed to making meaningful connections and building a strong personal brand. Above all, he values his love for Nepali poetry, family, and justice.

29 entries published

  • 11 Ghazal of Mimraj Pandeya

    मेरा एघार गजल – मिमराज

    बाजुराबाट काठमाडौँ आएपछीको समयमा  केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे … कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम…

    ने१ मिनेट

  • तिहार

    आयो तिहार सबतिर आयो घर आँगनभरी पुष्प बसायो शुभकामनाका सन्देश बोकी देउसी-भैलो खेल्दै पवन आयो

    ने१ मिनेट

  • mrpandeya

    बाइ, ह्याभ–अ–गुड्–टाइम्

    पण्डित खुला थियो र खाली थियो– उसका बिरासित बोल्ने विषय नै हुदैनथे । बिरा भरिएकी थिई । तर खुल्न सक्दीनथी । यस्तो…

    ने३ मिनेट

  • Shree Bhawani School

    नढलेको स्कूल र नउठेका विद्यार्थी

    केहि आठ, केहि दश र केही बाह्र वर्ष हुदै विद्यालय हाता भित्रका रुखहरु ढले । पन्ध्र, अठार र बीसका हुँदै यहाँको पाखो…

    ने३ मिनेट

  • Mimraj Pandeya

    उल्लास विहीन नव वर्ष

    दुनीयाँ आज २०७३ साललाई विदाई गर्दैछ । अनि चौहत्तर साललाई अधिक हर्ष र उल्लसका साथ नववर्षको रुपमा स्वागत गर्दैछ । बितेका ३…

    ने४ मिनेट

  • Mimraj Pandeya

    आमा! तिमीले सिकाएको भाषा त अब तिमीसँग बोल्नमात्र काम लाग्ने भो, हगी ?

    आमा, तिमीले सिकाएको भाषा र गुरुले दिएको दिक्षा दुवै उपयोगमा आएका छैनन् ।  सानोमा बाले हात समातेर ढुङ्गाको सिलौटामा माटोको चकले लेख्न…

    ने६ मिनेट

  • Graphic for article_Mim

    ज्यानको बाजि लगाएर पश्चिम यात्रा

    परिचित व्यक्तिहरूसँग यात्रागर्न म निकै रुचाउँछु । त्यो भन्दा बढी म अपरिचितसितको यात्रामा रुचाउँछु । र त बढिजोसो दसैँ–तिहार म एक्लै घर…

    ने७ मिनेट

  • Mimraj Pandeya

    म, मेरा बा र बा’को रेडियो

    डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनिँदा समेत बा रेडियो सुन्थे । छिमेक मस्त निदाई सक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो ।…

    ने३ मिनेट

  • Mimraj With Saura

    सौँरा बज्जूको कथा

    एक्लो ज्यान, सानो घर र थोरै सम्पत्तिको कत्रो माया हो, कत्रो चिन्ता हो यिनलाई ? उनको खटाइ देखी म मोहित थिएँ ।…

    ने२ मिनेट