Skip to content
Video thumbnail: माधव घिमिरेको गौरी (शोककाव्य)

माधव घिमिरेको गौरी (शोककाव्य)

ने१ मिनेट

धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !

तपाईंलाई कस्तो लाग्यो?

Responses

Leave a Reply

कमेन्ट गर्न फेसबुकबाट साइन इन गर्नुहोस्। फेसबुकबाट साइन इन