Genre
गद्य कविता
-
फक्ताङलुङ र कोशी किनार
‘फक्ताङलुङ र कोशी किनार’ लेखक तथा सर्जक अरुण बराल द्वारा रचित एक भावुक र सुन्दर नेपाली कविता हो। यो कविता नेपालको पूर्वी भूभागका प्राकृतिक एवं सांस्कृतिक प्रतीकहरू फक्ताङलुङ…
-
उडान
आमा,तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीचमैले आँखाका ढकनी खोलेँ ।आङमा अवनिको चिसोरगतमा तिम्रै न्यानोपनतिम्रा आँखाको अपेक्षाको भकारीर मेरो अनिमिष नियालाइकस्तो अविस्मरणीय थियो– त्यो पल !तिम्रो तीव्र अभिलाषा–अनवरत आनन्दीको,सदाबहार सुदृष्टिको,र सुखस्वप्नकोमेरै…