मेरा एघार गजल – मिमराज

मेरा एघार गजल – मिमराज

YouTube player

बाजुराबाट काठमाडौँ आएपछीको समयमा  केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे …

कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो । एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न र हेर्न मिल्ने बनाऊँ भन्ने,

भिडियो तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुबैलाई धन्यवाद !

म तपाइका प्रतिकृतहरूको पर्खाइमा हुनेछु ।